एनआरएन यूकेको नयाँ नेतृत्वको लागि मतदान शुरु

लन्डन-गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यस्तै संघको केन्द्रीय सदस्यका लागि सञ्चारकर्मी चिरन शर्मा, शान्ति थापा, अर्जुन कटुवाल, कुमारी गुरुङ र … Continue reading एनआरएन यूकेको नयाँ नेतृत्वको लागि मतदान शुरु